ARCHIVE
रुपन्देहीमा १० महिनाको शिक्षण सिकाइ शुल्क उठाउन पाइने, शुल्क दर स्थानीय तहपिच्छे फरक–फरक

अर्थ सरोकार सम्बाददाता बुटवल । रुपन्देहीमा बैशाख र जेठ महिनाबाहेक बाँकी १० महिनाको शिक्षण सिकाइ शुल्क उठाउन पाइने भएको छ । तर शुल्कको दर भने स्थानीय तहपिच्छे फरक–फरक छ । बिहीबार मात्रै बुटवल उपमहानगरपालिकाले असारदेखि भदौसम्म मासिक शुल्कको ६० प्रतिशत लिन पाउने र तिलोत्तमा नगरपालिकाले ७५ प्रतिशत लिन पाउने निर्णय[...]