ARCHIVE
सिराहाकाे गोलबजारमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा विस्तार, शाखा सञ्जाल कति पुग्यो ?

अर्थ सरोकार सम्बाददाता काठमाडाैं । महालक्ष्मी विकास बैंकले शुक्रबारदेखि सिराहा जिल्लामा नयाँ शाखा कार्यालय विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले गोलबजार नगरपालिका वडा नम्बर ४, गोलबजारमा नयाँ शाखा कार्यालय विस्तार गरेकाे हाे । उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ । बैंकले[...]