×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बागलुङमा एक वर्षिया बालिकासहित ८ जनामा संक्रमण पुष्टी !

अर्थ सरोकार सम्बाददाता  बागलुङ । बागलुङका थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टी भएको हो । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो । बागलुङ नगरपालिका–३ हाडेपाखाको परिवारमा संक्रमण देखा परेपछि[...]

RECENT POSTS