×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कास्कीमा भूकम्पको धक्का महसुस !

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । कास्कीको हेम्जा भूकम्पको धक्का महसुस भएको छ । कास्कीको हेम्जा केन्द्रविन्दू भएर आज साँझ पाँच बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महशुस गरिएको थियो । 

RECENT POSTS