ARCHIVE
कोरोना संक्रमणका कारण चितवनमा एक जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

अर्थ सरोकार सम्बाददाता चितवन । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया वृद्धाको मृत्यु भएको हो । मृत्युपछि आज बिहान आएको पिसिआर नतिजामा उनमा कोरोना सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । वृद्धालाई दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी[...]