ARCHIVE
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भन्यो – ‘पुनरकर्जाका लागि आवेदन दिनू’, कुन-कुन क्षेत्रले पाउँछन् पुनरकर्जा ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुनरकर्जाका लागि आवेदन माग गरेको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो माग गरेको हो । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकमुस्ट रूपमा प्रदान हुने पुनर्कर्जाको लागि आवेदन माग[...]