×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

आइतबार काठमाडौँ उपत्यकामा १७२ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १७२ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उपत्यकामा १७२ जनामा संक्रमण पुष्टी भएको बताए । काठमाडौँमा १२६, ललितपुरका ३८ र भक्तपुरमा ८ जनामा कोरोना पुष्टि भएको हो।

RECENT POSTS