ARCHIVE
सेयर बजारमा सामान्य करेक्सन, ६.६१ अंकले घट्यो नेप्से

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ । सोमबारको तुलनामा बजार ६.६१ अंकले घटेर १४२३.८१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९० कम्पनीको ३६ लाख ३० हजार ८४५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २७ करोड माथिको कारोबार भएको छ ।[...]