×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नेपाल बंगलादेश बैंकले २० लाख कित्ता ऋणपत्रले कति पायो रेटिङ ?

अर्थ सरोकार सम्बाददाता  काठमाडौं । नेपाल बंगलादेश बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने छ । बैंकले ऋणपत्र जारी गर्न रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई ‘केयर एनपि एल त्रिपल बि प्लस’ रेटिङ दिएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरमा २० लाख कित्ता[...]

RECENT POSTS