ARCHIVE
पूर्व अर्थमन्त्री विष्णु पौडेल आइसोलेसनमा, अंगरक्षकलाई कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । पूर्व अर्थमन्त्री तथा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल आइसोलेसनमा बस्न थालेका छन् । उनका अंगरक्षकलाई संक्रमण देखिएपछी पौडेल आज (आइतबार)देखि आइसोलेसनमा बस्न थालेका हुन् । पौडेलसहित उनका अंगरक्षकको केही दिनअघि स्वाब परीक्षण गरिएको थियो । शनिबार रिपोर्ट आएकोमा उनका अंगरक्षकको रिपोर्ट भने पोजेटिभ आएको हो ।[...]