ARCHIVE
काँकरभिट्टाका थप १२ जना सशस्त्र प्रहरीमा सङ्क्रमण पुष्टी

अर्थ सरोकार सम्बाददाता झापा । पूर्वी नाका काँकरभिट्टामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । ३२ जनाको नमूना संकलन गर्दा १२ जनामा संक्रमण पुष्टी भएको हो । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाकी प्रमुख शशीकला राईले थप १२ जनामा संक्रमण पुष्टी भएको बताईन् । यसअघि सोही स्थानका २०[...]