ARCHIVE
नयाँ नेपाल लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार सम्बाददाता काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । सोमबारको कारोबारमा संस्थाको १ लाख ६८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २०% बोनस सेयर वितरण गरेको थियो । सोही सेयर नेप्सेमा सूचीकृत[...]