ARCHIVE
नेपाल विद्यार्थी संघको प्रदर्शन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग (भिडियो रिपोर्ट)

अर्थ सरोकार मल्टिमिडिया ब्यूरो काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । लक डाउनका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । नेपाल आयाल निगमले गरेको मूल्यवृद्धि फिर्ता[...]