ARCHIVE
नेपाल-भारत सिमानाका बन्द हुँदा भारतका व्यापारी मर्कामा, सिमा खोल्न अनुरोध !

अर्थसरोकार सुदूरपश्चिम ब्युरो महेन्द्रनगर । कोरोना भाइरसका कारण संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सिल गरिएको नेपाल भारत सिमा लामो समयसम्म बन्द हुँदा भारतका व्यापारी मर्कामा परेका छन् । नाका बन्द हुँदा समस्यामा परेको भन्दै नाखा खोल्न अनुरोध गरेका छन् । नेपाली राजदुतावासलाई पत्र लेख्दै कञ्चनपुरको गड्डाचौकीसँग सिमाना जोडिएका वनवासा लगाएतका व्यवसायी[...]