×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

शैक्षिक संस्था बन्द अवस्थामा शुल्क नतिर्न अभिभावकलाई नेविसङ्घको आग्रह

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले शैक्षिक संस्था पूर्णरुपमा नखुलेसम्म विद्यालयमा कुनै पनि शुल्क नतिर्न अभिभावकलाई आग्रह गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी बन्दाबन्दीका कारण घरमै सीमित भएर बसेका विद्यार्थीलाई शैक्षिक शुल्क चुक्ता गर्न लगाउनु हास्यास्पद कुरा भएको बताए ।  नेविसङ्घका महामन्त्री दीपक[...]

RECENT POSTS