ARCHIVE
नेपाल फाइनान्सको १६ लाख ९७ हजार ५ सय ६.२५ कित्ता हकप्रद सेयरले कति पायो रेटिङ ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं – नेपाल फाइनान्स कम्पनीले १६ लाख ९७ हजार ५ सय ६.२५ कित्ता हकप्रद सेयर जारी गरेको छ । कम्पनीले हकप्रद जारी गर्न रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रद सेयरलाई आधारभुत पक्ष कमजोर जनाउने ‘इक्रा एनपी ग्रेड ५ ’ रेटिङ दिएको छ ।[...]