ARCHIVE
रौतहटमा क्वारेन्टाइन बाहिरका तीन जनामा कोरोना संक्रमण, आइसोलेसनमा उपचार हुँदै

अर्थ सरोकार सम्बाददाता रौतहट । रौतहटमा क्वारेन्टाइन बाहिर रहेका तीन जनामा कोरोनाको संक्रमण देखिएको छ । बिहीबार थपिएका ३८ संक्रमितमध्ये तीन जना क्वारेन्टिन बाहिरका हुन् । गौर नगरपालिका वडा नं.५ का दुई पुरुष र इशनाथ नगरपालिका ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भए पछि[...]