ARCHIVE
१५% बोनसमा मूल्य समायोजनपछि साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता २२१ रुपैयाँ ७४ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । यस कम्पनीले प्रस्तावित उक्त बोनस शेयर पारित[...]