ARCHIVE
अरमानियाका प्रधानमन्त्रीलाई कोरोना पोजेटिभ, सिंगो परिवार नै संक्रमित

काठमाडौँ । अरमानियाका प्रधानमन्त्री निकोल पासिनियनमा नोभल कोरोना भाइरस पोजेटिभ देखिएको छ। अर्मेनियाका प्रधानमन्त्री पासिनियनसहित उनको परिवार सबै सदस्यलाई कोरोनाभाइरस संक्रमित भएका छन्। पासिनियनले सोमबार फेसबुक पोस्टमा आफूलाई कुनै लक्षण नै नभएको र उनले सैन्य इकाइहरुको भ्रमणमा जानुभन्दा पहिले आफ्नो जाँच गराउने फैसला गरेको र रिपोर्ट पोजिटिभ आएको लेखेका छन्[...]