ARCHIVE
साधना लघुवित्तको तेश्रो त्रैमास: खुद नाफा नाफा १ करोड ९० लाख ९१ हजार रुपैयाँ, अरु सूचक कस्ता ? (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले १ करोड ९० लाख ९१ हजार खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ६७.२३%ले बढी हो । गत वर्षको सोही अवधिमा संस्थाले[...]