ARCHIVE
३६ वर्षे इतिहासमा पहिलो पटक वाइवाइ चाउचाउको उत्पादन बन्द, उत्पादन नभएपछि देशभर ‘सर्टेज’ !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । वाईवाइ चाउचाउको उत्पादन बन्द भएको छ । कोरोना प्रकोपका कारण मजदुर नभएपछि उत्पादन बन्द भएको हो । उत्पादन सुरु भएको ३६ वर्षको लामो इतिहासमा वाईवाईको उत्पादन नै बन्द भएको यो पहिलोपटक हो । लकडाउन सुरु भएकै दिनबाट चाउचाउको उत्पादन बन्द भएको थियो । उत्पादन बन्द[...]