ARCHIVE
१६ बंगलादेशी नागरिक बोकेर ढाका उड्यो बुद्ध एयरको जहाज !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । १६ बंगलादेशी नागरिक बोकेर बुद्ध एयरको जहाज बंगलादेशको ढाकातर्फ प्रथान गरेको छ । लकडाउनका कारण नेपालमा अलपत्र परेका १६ बंगलादेशी नागरिकलाई फिर्ता लैजान बुद्धले चार्टर्ड उडान गरेको हो । सरकारी नियमअनुसार बंगलादेशी दूतावासले यो जहाज चार्टर्ड गरेको कम्पनीले जनाएको छ । लकडाउन अवधिभर बंगलादेशको ढाकामा[...]