ARCHIVE
कोरोनाको कहर : भारतमा पाँच सय ४३ जनाको मृत्यु, संक्रमितको संख्या कति पुग्यो ?

काठमाडौं । भारतमा कोरोनाको संक्रमितको संख्या १७ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट १७ हजार दुई सय ६५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक हजार पाँच सय ५३ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको[...]