ARCHIVE
‘लकडाउन’ उल्लंघन गर्नेलाई खादा ओढाउँदै बुढानीलकण्ठ नगरपालिका

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – लकडाउन उल्लंघन गर्नेलाई बूढानीलकण्ठ नगरपालिका १० ले खादा ओढाउन थालेको छ । नगरपालिकाले लकडाउन उल्लंघन गर्नेलाई शनिबारदेखि खादा ओढाउन थालेको हो । बिना काम बाहिर निस्किनेको संख्या बढेपछि वडा कार्यालयले यस्तो थालेको हो। लकडाउन उल्लंघन नियन्त्रण गर्न वडा कार्यालयले विभिन्न स्थानमा ५० जना स्वयमसेव खटाएको छ ।[...]