ARCHIVE
सुध्रिएजस्ता छन् सनराइजका सिइओ, यसपाली लापरवाही गरेर मास्क खोलेनन्, फोटो खिच्न पनि हतारिएनन् (फोटो फिचर)

काठमाडौँ । सनराइज बैकले नेपाली सेनाको सैनीक अस्पतालका लागि व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ हस्तान्तरण गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले मंगलबार भद्रकालिस्थित नेपाली सेनाको कार्यालयमा सैनिक कल्याणकारी कोषका प्रमुख सागर बहादुर केसी र सैनिक अस्पतालका डाक्टर नरेन्द्र बहादुर केसीलाई हस्तान्तरण गरेका हुन् । त्यसैगरी, पञ्जा, मास्क[...]