ARCHIVE
‘लकडाउन’ प्रभाव : अमेरिकाले आज लग्यो आफ्ना नागरिक, अष्ट्रेलियाले बुधबार लाने !

कठमाडौं । अमेरिकाले नेपालमा रहेका आफ्नालाई फिर्ता लगेको छ । अमेरिकाले मंगलबार कतार एयरवेजको जहाजमा झन्डै ३०० नागरिकलाई फिर्ता लागेको हो । अमेरिकी नागरिक बोकेर कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलबाट उडिसकेको छ । यो जहाज कतारको दोहा हुँदै अमेरिका जाने बताइएको छ । नेपालले लकडाउन लगाएका कारण यहाँका विभिन्न क्षेत्र छुटेका[...]