ARCHIVE
नेको इन्स्योरेन्सका कर्मचारीहरुले गरे विभिन्न स्थानमा खाद्यान्न सहयोग

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेको इन्स्योरेन्सका कर्मचारीले खाद्यान्न उपलब्ध गराएका छन् । इन्स्योरेन्सको केन्द्रीय कार्यालय एवं उपत्यकाका विभिन्न शाखाका कर्मचारीहरुले रकम संकलन गरेर सिफल, गौशाला आसपास रहेका बालआश्रमका बालबालिका, गलैंचा मजदुर, यातायात मजदुरहरूलाई खाद्यान्न सहयोग गरेको जनाइएको छ । कोभिड १९ को संक्रमणबाट सुरक्षित रहन अपनाइएको लकडाउनका समयमा बिहान–बेलुका[...]