×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कमायो १८ करोड ५८ लाख रुपैयाँ खुद नाफा !

काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्दश्येले खोलिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।  बैंकले यस अवधिमा १८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको वितरण योग्य मुनाफा सो अवधिसम्ममा १८ करोड ५७ लाख ७६ हजार रुपैयाँ रहेको छ। नेपाल[...]

RECENT POSTS