ARCHIVE
कोरोना भाइरस पुष्टि भएकी युवतीसँगै जहाजमा कतारबाट नेपाल आएकाहरुलाई खोज्दै सरकार…

काठमाडौँ – फ्रान्सबाट कतारको दोहा ट्रान्जिट भएर काठमाडौं आएकी १९ वर्षीया एक नेपाली युवतीलाई सोमबार स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस भएको पुष्टि गरेको छ । उनी चैत ४ गते मात्र नेपाल आइपुगेकी थिइन् । १९ वर्षीया ती युवतीलाइ कोरोना पुष्टि भएसँगै सरकारले उनीसँगै जहाजमा आएका अन्य व्यक्तिहरुको खोजी गर्न थालेको छ । उनी[...]