ARCHIVE
आमासम्बन्धि यी मनछुने भनाइहरु, जसले आमाको महानता झल्काउँछ…!

आमा । कति मिठो शब्द छ । कति प्यारो शब्द छ । कति सुन्दर शब्द छ । कति ओझिलो शब्द छ आमा । नहोस् पनि किन, आमाभन्दा महान कोहि हुनै सक्दैन । १. तिमीलाई चोखो माया गर्ने केवल तिम्री आमा हुन् । अरु सबै भ्रम हुन् । २ . साथीहरु[...]