×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

स्वरोजगार लघुवित्तले गर्यो आकर्षक प्रगति, खुद नाफा १८०.२१%ले वृद्धि हुँदा प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफा २ करोड ८० लाख ८८ हजार  रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १८०.२१% ले धेरै हो । गत वर्षको यसै अवधिमा संस्थाले १ करोड २४ हजार[...]

RECENT POSTS