ARCHIVE
हिजो बढेको सुन र चाँदीको मूल्य आज कति छ ?

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल[...]