ARCHIVE
सिर्जना फाइनान्सले पायो ६०% हकप्रद सेयर बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल !

काठमाडौं – सिर्जना फाइनान्सको ६०% हकप्रद सेयर आउने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १०ः६ अनुपातमा २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति प्रदान गरेको छ । उक्त हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम सनराइज[...]