ARCHIVE
एनआईसी एशिया बैंकको दुई नयाँ शाखा सुनसरीको प्रकाशपुर र इनरुवामा, मेहता र खनालले गरे उद्घाटन

काठमाडौं – एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालय सुनसरीको प्रकाशपुर र इनरुवामा विस्तार भएको छ । इनरुवा नगरपालिका वडा नं.१ शान्तिचोक स्थित इनरुवा शाखाको इनरुवा नगरपालिकाका मेयर राजन मेहताबाट र बराहक्षेत्र १०, सुनसरी स्थित प्रकाशपुर शाखाको बराह क्षेत्र नगरपालिकाका मेयर निलम खनालबाट समुद्घाटन भएको छ । मुलुकभर २७० शाखा[...]