ARCHIVE
आइएमई जनरलको ८०% हकप्रद आउँदै, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिट

अर्थ सरोकार सम्बाददाता काठमाडौं – आइएमई जनरल इन्सुरेन्सले ८०% हकप्रद बिक्री खुल्ला हुने भएको छ । हकप्रद बिक्रीमा गर्न मंसिर ९ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार अब मंसिर ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् । इन्सुरेन्सले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद सेयर[...]