ARCHIVE
आइएमई जनरलले पायो ८०% हकप्रद निष्कासन गर्ने अनुमति

अर्थ सरोकार सम्बाददाता काठमाडौं – नेप्सेले आइएमई जनरल इन्सुरेन्सलाई ८०% हकप्रद निष्कासन र्ने अनुमति प्रदान गरेको छ । कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । आइएमई जनरलले बिमा समितिले तोकेको १ अर्ब रुपैयाँ[...]