ARCHIVE
इसेवा पसल : जनता ठगीरहने भाटभटेनीको अनलाइन संस्करणलाई जनताको करोडौं ठग्ने व्यापारीले किने !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- क्यास अन एड नामक एप बनाएर जनताको करोडौं रुपैयाँ ठगी गरेर पनि राजनीतिक आडमा अहिले खुलेआम व्यापार गरिरहेका विश्वाश ढकालको कम्पनी एफवान सफ्टले जनतालाई कहिले अखाद्य बस्तु बेचेर त कहिले अखाद्य प्रमाणित भएका बस्तु बिकाउने ठेक्का लिएर जनतालाई ठगीरहने भाटभटेनीको अनलाईन सपिङ पोर्टल ‘भाटभटेनीअनलाइन डटकम’ एफवानसफ्ट[...]