ARCHIVE
राधी विद्युतको एजीएम हुँदै, सभामा के-के प्रस्ताव पेस गर्दै ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं – राधी विद्युत कम्पनीको असार २४ गते वार्षिक साधारण सभा हुने भएको छ । उक्त सभामा कम्पनीले १०% बोनस सेयर दिने विशेष प्रस्ताव पेस गर्ने भएको छ । त्यसका साथै बोनसमा लाग्ने कर तिर्न ०.६% नगद लाभांश दिने प्रस्ताव पनि पेस गर्ने भएको छ । कम्पनीको[...]