ARCHIVE
हिमालयन बैंकद्धारा अनाथ असहाय बाल सुधार संघलाई सहयोग

हिमालयन बैंक लिमिटेडले काठमाण्डौ जिल्ला, बुढानिलकण्ठ नगरपालिका स्थित नेपालमा भएका अनाथ असहाय बाल सुधार संघलाई रु. ७५,००० मूल्य बराबरको ५ थान २ तले खाट प्रदान गरेको छ । आफ्नो पच्चीसौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त बाल सुधार संघलाई सो खाट उपलब्ध गराएको हो । बैंकले उक्त बाल[...]