×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

मलेसियाको बस दुर्घटनामा नेपालीको मृत्यु भएको छैनः परराष्ट्र मन्त्रालय

काठमाडौँ  – परराष्ट्र मन्त्रालयले मलेसियाको पेनाङ सहरमा भएको बस दुर्घटनामा कुनैपनि नेपालीको मृत्यु नभएको जनाएको छ । मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत मंगलबार बिहान भएको बस दुर्घटनामा ३ जना नेपाली कामदार भने घाइते भएको जनाएको छ । मलेसियाको पेनाङ सहरमा मंगलबार विहान ५ः३० बजे नेपाली र इन्डोनेसियन कामदार बोकेका दुईवटा[...]

RECENT POSTS