×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

हिमालयले असोज १५देखि कोलम्बो उडान गर्ने,एकतर्फी भाडा २९ हजार रुपैयाँ

अर्थ सरोकार सम्बाददाता काठमाडौं। हिमालय एयरलाइन्सले असोज १५ गतेदेखि मंगलबार, विहिवार र शनिबार गरी साताको तीन दिन कोलम्बो उडान गर्ने भएको छ।  अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार एयरलाइन्सको यो दोस्रो गन्तब्य हुनेछ। एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान दोहा गरेको थियो । यो नेपाल र चीनको संयुक्त लगानीमा स्थापना भएको एयरलाइन्स हो। कम्पनीले कोलम्बोको[...]

RECENT POSTS