ARCHIVE
आईक्यानको छैठौं दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न, १५५ तस्विरमा हेर्नुहोस् कार्यक्रमका खास झलक…(फोटो-कथा)

काठमाडौं । नेपाल चार्टर्ड एकान्टेन्ट्स संस्था (आइक्यान)ले छैठौं चार्टर्ड एकाउन्टे्न्ट्स दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न गरेको छ । माघ १७ गते बुधबार आइक्यानले काठमाडौंको सोल्टी होटलमा उक्त समारोह सम्पन्न गरेको हो । कार्यक्रममा आईक्यानले दीक्षित भएका ७० जनालाई प्रमाणपत्र प्रदान गरेको छ । सँगै त्रिभुवन विश्वविद्यालयका उप-कुलपति डा. भोला थापाले[...]