ARCHIVE
‘पोखराका १६ सहकारीमा बचतकर्ताको करोडौँ जोखिममा छ, सरकार रमिते बन्यो’- सांसद भट्टराई

काठमाडौँ । सांसद विद्या भट्टराईले पोखरा महानगरपालिका भित्र १६ वटा सहकारी संस्थामा बचतकर्ताको बचत जोखिममा रहेको बताएकी छिन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले पोखरा महानगरभित्र रहेका ३६७ सहकारीमध्ये १६ वटा सहकारी संस्थामा बचतकर्ताको बचत जोखिममा परेको बताएकी हुन् । उनले सहकारी सुधार कार्यदलले भदौ २५ गते प्रतिवेदन बुझाउँदै[...]