×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

सशस्त्र प्रहरीमा जागिरको अवसर, कुनकुन पदका लागि क-कसले आवेदन दिन सक्छन् ?

काठमाडौँ । सशस्त्र प्रहरीले ठूलो संख्यामा जागिर खुलाएको छ । सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक प्रहरी निरीक्षक (असई) देखि विभिन्न पदका लागि जागिर खुलाएको हो । शुक्रबार सूचना सार्वजनिक गर्दै सशस्त्र प्रहरीले इन्स्पेक्टर, असई, भान्से, कूचीकार, सूचीकार, केशकर्तक, चर्मकर्मी र मालीका लागि दरखास्त आख्वान गरेको छ । सशस्त्र[...]

RECENT POSTS