×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

एपोलो हाईड्रोपावरले आइपीओ जारी गर्ने

काठमाडौं । एपोलो हाईड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १४ लाख १० हजार कित्ता साधारण सेयर प्रत्याभूति व्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटलसँग मंगलबार सम्झौता गरेको हो । सम्झौतापत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले[...]

RECENT POSTS