×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

मिर्मिरे लघुवित्तको कामु सिइओमा मिन बहादुर बोहरा नियुक्त

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको कामु प्रमुख कार्यकारी अधिकृतमा मिन बहादुर बोहरा नियुक्त भएका छन् । कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले बोहरालाई कामु सिइओमा  नियुक्त गरेको हो । बोहरा लघुवित्त बैंकर्स संघका निवर्तमान कार्यबाहक अध्यक्षसमेत हुन् ।

RECENT POSTS