×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स फण्डबीच व्यावसायिक ऋण सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको मागलाई ध्यानमा राख्दै EMF Microfinance Fund, AGmvk, Liechtenstein सँग व्यावसायिक ऋण सम्झौता गरेको छ । इएमएफ माइक्रोफाइनान्स फण्डसँगको सहकार्य मार्फत, कुमारी बैंकले साना तथा मझौला क्षेत्रलाई किफायती कर्जा पहुँचका साथ सशक्तिकरण गर्ने लक्ष्य राखेको छ जसले आर्थिक उन्नतिको लागि नयाँ अवसरहरू सिर्जना गर्न[...]

RECENT POSTS