ARCHIVE
रारा हाइड्रोपावरमा सञ्चालकको बदमासी, सेयरका नाममा स्थानीयसँग पैसा उठाएर भागे, ६ महिनादेखि आयोजना अलपत्र !

काठमाडौं । रारा हाइड्रोपावर कम्पनीका सञ्चालक स्थानीयको लाखौँ रकम लिएर फरार भएका छन् । दैलेखको पराजुली खोलामा निर्माणाधीन रारा हाइड्रोपावर डेभलपमेन्ड कम्पनीका सञ्चालकहरुले स्थानीयसँग ५० लाख भन्दा बढी रकम संकलन गरेर फरार भएका हुन् । कम्पनीका सञ्चालकहरुले स्थानीयसँग सेयरका लागि भन्दै रकम उठाएका थिए । सञ्चालकले ८५ जना स्थानीयबाट सेयरका[...]