ARCHIVE
तनहुँबाट डा.स्वर्णिम वाग्ले विजयी, ७ तस्बिरमा हेर्नुहोस् सानदार जीतका ‘सानदार पल’(फोटो-कथा)

काठमाडौं । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्ले विजयी भएका छन् । मंगलबार सम्पन्न भएको मतगणनाअनुसार डा.वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका हुन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेलाई प्रमाणपत्र पनि प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आयोजित[...]