ARCHIVE
राष्ट्र बैंकले भन्यो- ‘बैंक तथा वित्तीय संस्थाको सञ्चालक रहेको व्यक्ति रेमिट्यान्स कम्पनीको पनि सञ्चालक बन्न पाउँदैन’

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाको संचालक रहेको व्यक्ति रेमिट्यान्स कम्पनीको सञ्चालक बन्न भएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत निर्देशन जारी गर्दै बैंक, वित्तीय संस्था एवम् भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाको सञ्चालक मनिचेञ्जर र रेमिट्यान्स कम्पनीको पनि सञ्चालक बन्न व्यवस्था गरेको हो । ‘राष्ट्र बैंकबाट[...]